Friday, 6 January 2012

एउटा हामीले जानै परने कुरा हामी किन रुनछौ यस पर्सन कोसकछ उतर सजिलो हुनु सकछ के हामी दु:ख परदा मतरै रुनछौ त तर सुनदा मा अचम लागो होला हामी जिबन भरी मा करीब २५००००००० पटक रुने गरछौ /हाम्रो आँखामा छालाले बने को धकनी हुनछ हाम्रो आँखा को धकनी पर्तेक सेकेनमा आँफै खुलने गरछ र बन्द हुने गरछ तियो परतिकिरिया छिटो हुनछ कि हामीलाई यो पतै हुन हाम्रो परतेक आँखामा आसु बनाउनेगर्न्थी हुनछ (तेअर्ग्ल्यान्डस) हुनछ यो गरन्थी आँखा को माथिपती रहे को हुनछ तिहा बहिरीआखमा आसु को पर्भ गरे को हुनछ जब हामी आँखा झिमकाउने गरछौ आसु का ग्रन्थी बाट आसु आउछ यसले आँखा लाई सुखआ हुनु बाट बाचाउने गरदछ यो पर्तीकिरिया भाई रहनछ हामी रुद पनि यही परतिकिरिया हुनछ के तपाईंले कैले धरै हसदा आसु झरे को महसुस गरनु भयको छ जब हामी जोडले हासछौ तब पनि हाम्रो आँखाका ग्रन्थी हरु चेपटिने गर छन जसको करण बाट आसु झरने गरदछ पियाज ले पनि हाम्रो भावना लाई असार बिनै रुहाउनु सकछ र आँखा बाट आसु झरनु सकछ यस को करण k हो भने पियाज ले आँखा चिला उने पढार्थ पोइदा गरछ यसलाई हतौनु आसु औने गरछ तर दुखी हुँदा चै हामी किन रुने गरछौ बासतब मा मानिस मात्रा एउटा यसतो परानी हो जसले आफ्नो भावना लाई पर्तुत गरनु रुने गरदछ बच्चा हरु चिचियौने गरछन तर रुनु सकदैननन जब उनी हरु जाने बुजने हुनछन अनी मतरै रुने गर्दछन हामरा सारा भावना हरु रुवाइ बाटइ पुर्फुतिट हुने गरछ यो समयमै हुने प्रकिरिया हो जसलाई हामी रेफिल्क्स एक्स्न भने गरछौ!!!

No comments: