कथा/कविता

गीतलेखन प्रकृयामा भावना, सौन्द्रय र अन्तरङ चेतनालाई सरल सोचले साथ दिनुपर्छ । सबै भन्दा जरुरी त आफ्ना साथी सङीप्रती मैत्री तथा बन्धुत्वको भावनामा हामी सम्बेदनशील हुनै पर्छ । लयतालको ससक्त अनुभूती अनि शब्द र शुरतालको सन्चालन केही आवश्यकता पक्कै हुन । गीत स्रीजनामा संगीतको प्रारम्भिक ज्ञान पनि एउटा ठुलै उपलब्धी हो । म हाम्रा अनुपम जिवनको बारे धेरै चिन्तन गर्छु । जीवनभन्दा माथि केही हुँदैन भन्छन र म पनि यही भन्ठान्छु । कति सत्य !तर मलाई लाग्छ सिर्जना र अभीब्यक्ती बिना जीवन अर्थहीन हुने थियो । amar gurung