Saturday, 7 January 2012

खडानन्द तिमलसिना

मित्रताको भाबनालई बुझे साथीहुन्छ भाबनायो नबुझदीदा भित्रि आत्मा रुन्छ रगतको हैन साइनो आखिरमा जोडेको हो मित्रतामा अविश्वासको नाता जोड्ने कुनछ मनका इच्छा चाहान ति पुरा गर्न मित्रताको नाता जोड्ने पवित्र यो त्यसले शिखर छुन्छ इमान्दार कर्तब्य र सहनशिलता धैर्यवान ... उन्नतिको प्रगतिशिल सपना यो बुन्छ जतासुकै जोड साईनो खुलातिम्रो हृदयले एउटा नबिर्सनु उन्नति र प्रगतिशिल जुनछ मित्रताको भाबनालाई नबुझ्नेमा थोरै हुन्छन मित्रतामा अरु धेरै बिर्सी नसक्नुको गुनछ तिम्रा मनका चाहाना र इच्छाहरु जे जे होला घनिष्टता बढदै जादा सबैकुरा मित्रताले सुन्छ समयले यसै भन्छ तिम्रो मनमा फरक भय बुझ्न सके अशल मित्र नसकेमा घुनछ

No comments: