Punam's Notes
.आमा
Thursday, December 15, 2011
आमा तिमी खुला आकाश मुनि कैद धर्ती हौ
तिमी केवल एक आकृति हौ
जो सयौँ मुटुको भार थामी
फूलजस्तै मुस्कानले अधर सजाउँछौ
सायद त्यो गगनलाई ग्लानि हुँदो हो
पटक पटक अँध्यारिँदै आँसु बर्षाउने गर्छ
म आजित छु तिम्रो सहिष्णुता देखी
तिमी भिजाएर मन नयाँ पालुवा कसरी उमाछौ ?
म अझ आजित छु तिम्रो पि्रत देखी
तिमी पिषजाएर मनको माटो
बिष लहलहाउने ठाउँ कसरी दिन्छौ ?
म आजित छु तिमील...
.
.आमा
Thursday, December 15, 2011
आमा तिमी खुला आकाश मुनि कैद धर्ती हौ
तिमी केवल एक आकृति हौ
जो सयौँ मुटुको भार थामी
फूलजस्तै मुस्कानले अधर सजाउँछौ
सायद त्यो गगनलाई ग्लानि हुँदो हो
पटक पटक अँध्यारिँदै आँसु बर्षाउने गर्छ
म आजित छु तिम्रो सहिष्णुता देखी
तिमी भिजाएर मन नयाँ पालुवा कसरी उमाछौ ?
म अझ आजित छु तिम्रो पि्रत देखी
तिमी पिषजाएर मनको माटो
बिष लहलहाउने ठाउँ कसरी दिन्छौ ?
म आजित छु तिमील...
.
No comments:
Post a Comment