आउ यस्तो होली खेलौँ रगतको रंग नहोस्!
सद्भावले नभिजेको कुनैपनि अंग नहोस्!
हाम्रो आफ्नै रिती छ है भाईचाराको निती छ है!
उत्ताउलो र छाडापनको आयातित ढंग नहोस्!
संसारले हेरीरहोस् सभ्य अनी सालिन बनौँ!
यस्तो कोहि नरहोस् कि देखेर त्यो दंग नहोस्!
यो होलीको रंग धुँदा मनको मैलो पखालियोस्!
रीस,राग,वैमनस्य अब कसै संग नहोस्!
MIRA THAPA Wednesday, March 7, 2012

No comments:
Post a Comment