Friday, 6 January 2012

घर जाने बाटो खोज्दै

_ Shreeshisha Rai

घर जाने बाटो खोज्दै |

घर पुग्ने बाटो खोज्दै

– श्रीशीशा राई

म श्रीशीशा किरात राई वान्तावा हुँ

‘किरुवा कान्छा’ भन्छन् उनीहरु

 सानो ठान्छन्

घरमा पस्न दिँदैनन्

तुलसीमठ छोईदिने हो की भनेर झस्किन्छन्

तैपनि

कति उनीहरुकै खसीलाई घाँस काटीरहने ?

कति गहुँबारी खन्ने ?

कति चामल बोक्ने ?

अहिले...

No comments: