गजलकार:- थापा मीरा
कोहि सुन्छ? मेरो एउटा रातको कथा भन्छु!
बैगुनीले छोडि गा'को घातको कथा भन्छु!
रातैभरी अङ्गालोमा कस्दै बिहानीमा!
छाती माथी टेकी गा'को लातको कथा भन्छु!
वासनाले काप्दै मेरा अङ्ग-अङ्ग नाप्ने!
कठोर अनि ब्यभिचारी हातको कथा भन्छु!
साथ दिने बाचा गरी घात गरीदिदा!
कति रोयो होला मेरो आँतको कथा भन्छु!
मुखबाट मिठो बोल्ने तर मन भित्र!
स्वार्थ बोकि हिँड्ने पुरूष जातको कथा भन्छु!
कोहि सुन्छ? मेरो एउटा रातको कथा भन्छु!
बैगुनीले छोडि गा'को घातको कथा भन्छु!
रातैभरी अङ्गालोमा कस्दै बिहानीमा!
छाती माथी टेकी गा'को लातको कथा भन्छु!
वासनाले काप्दै मेरा अङ्ग-अङ्ग नाप्ने!
कठोर अनि ब्यभिचारी हातको कथा भन्छु!
साथ दिने बाचा गरी घात गरीदिदा!
कति रोयो होला मेरो आँतको कथा भन्छु!
मुखबाट मिठो बोल्ने तर मन भित्र!
स्वार्थ बोकि हिँड्ने पुरूष जातको कथा भन्छु!
No comments:
Post a Comment